भर्खरै

आमनिर्वाचन मङ्सिर ४ गते गर्ने सरकारको निर्णय

  • प्रकाशित मिति : बिही, साउन १९, २०७९
  • - विद्युत संसार
title

काठमडौँ, १९ साउन । नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । 
 
मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले सो निर्णय गरेको हो । 

प्रतिक्रिया