भर्खरै

विद्युतीय सामग्री आयातको तुलनामा निर्यात निरासाजनक

  • प्रकाशित मिति : बुध, साउन ११, २०७९
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं ११ साउन । आर्थिक वर्ष २०७८/७९ मा विद्युतीय सामग्री आयातको तुलनामा निर्यात निरासाजनक देखिएको छ । नेपालले  गत आर्थिक वर्ष मा एक खर्ब २२ अर्ब ५१ करोड बराबरको विद्युतीय सामग्री तथा उपकरणहरु आयात भएका छन् । सोही अवधिमा ३४ करोड ४६ लाख बराबरको सामग्री निर्यायत भएका छन् । 
 
तथ्याड्ढ अनुसार आर्थिक वर्ष २०७७/०७८ मा रु एक खर्ब सात अर्ब १० करोड आठ लाख बराबरको आयात र सोही अवधिमा करीब रु २७ करोड ५२ लाख बराबरको मुलुकमा विद्युतीय सामग्री मेसिनरी र उपकरणहरु निर्यात भएको छ । नेपाल हाउस वायरिङ्ग केबुल र ट्रान्सफर्मरमा आत्मनिर्भर  बनेको भए पनि अन्य विद्युतीय सामग्रीहरु आयातमा नै निर्भर हुनुपर्ने अवस्था छ । नेपालमा विद्युत उत्पादन बढेर लोडसेडिङ अन्त्य भएसँगै विद्युतीय सामग्रीको आयात र प्रयोग बढ्न थालेको छ ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago