भर्खरै

प्राधिकरणका ज्यालादारी कर्मचारीलाई म्यादी वा करार गर्न संघको माग

  • प्रकाशित मिति : सोम, बैशाख ५, २०७९
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं ५ बैशाख । नेपाल विद्युत प्राधिकरणमा कार्यरत ज्यालादारी कर्मचारीलाई म्यादी वा करार गर्न नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले माग गरेको छ । 
 
संघले आज सोमबार ध्यानकर्षण पत्र जारी गर्दै हाल कार्यरत कर्मचारीलाई श्रमको सम्मान गर्दै यथाशिघ्र म्यादी वा करार गर्न नेपाल विद्युत प्राधिकरणलाई आग्रह गरेको हो ।  
 
संघका अध्यक्ष जनार्दन भट्टराईको हस्ताक्षर सहितको ध्यानक्रर्षण पत्रमा भनिएको छ ‘ज्यालादारी कर्मचारीहरुले गरेको श्रमको सम्मान गर्दै निजहरुलाई यथाशिघ्र म्यादी वा करार गरियोस् भनी ध्यानाकर्षण गराउँदछौ । साथै। हाल म्यादी वा करार सेवाको व्यवस्था नहुञ्जेल अन्य कार्यरत कर्मचारीहरु सरह पाउने सेवा सुविधा इपिआर (प्रोत्साहन भत्ता) सम्पूर्ण ज्यालादारी कर्मचारीहरुलाई समेत उपलब्ध गराइयोस् भनी जोडदार माग गर्दछौ ।’
 
हेनुहोस् नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले जारी गरेको ध्यानाकर्षण पत्र
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago