भर्खरै

केन्ट आरओको नयाँ वर्ष अफर

  • प्रकाशित मिति : बुध, चैत ३०, २०७८
  • - विद्युत संसार
title

काठमाडौं २९ चैत । ईओएल प्रालि नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि.जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले यसपालीको नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।
 
भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको केन्ट आर.ओ.ले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै “स्वछ पानी, साथमा बीमा पनि, केन्ट आर.ओ.सँग ढुक्क छ जिन्दगानी” भन्ने नारासहित यो अफर ल्याएको छ ।
 
यस अफर अन्तर्गत केन्टको कुनै पनि आर.ओ.मोडल र केन्ट हेपा एयर प्युरिफायर खरिदमा ३ लाखको दुर्घटना बीमा ग्राहकले पाउने छन् । यो ग्राहक योजना चैत २५ देखि सीमित अवधिका लागि रहेको कम्पनीले जनाएको छ । केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन् । केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र उपलब्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 4 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 9 hours ago