भर्खरै

एक साताभित्रै तादीखोला जलविद्युत् आयोजनाले नियमित विद्युत् उत्पादन सुरु गर्दै

  • प्रकाशित मिति : शुक्र, चैत ४, २०७८
  • - विद्युत संसार
title
त्रिशूली, ४ चैत, नुवाकोटको तादीखोलामा निर्माणाधीन पाँच मेगावाट क्षमताको  तादीखोला जलविद्युत् आयोजनाले अबको एक साताभित्रै नियमित विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । 
 
हाल उक्त आयोजनाको बाँध, टनेल, टर्बाइन, जेनेरेटरलगायतका पूर्वाधार र उपकरणको परीक्षण भइरहेको छ ।
 
तस्बिरः रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago