भर्खरै

मोरङ इलेक्ट्रिक संघको होली मिलन कार्यक्रम

  • प्रकाशित मिति : आइत, फागुन २९, २०७८
  • - विद्युत संसार संवाददाता
title
मोरङ  २९ फागुन । मोरङ इलेक्ट्रिक संघले व्यवसायीहरू बिच होली मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
 
विद्युतीय व्यवसायमा आवद्ध व्यवसायीहरूको साझा सस्था मोरङ इलेक्ट्रिक संघले हिजो फाल्गुन २८ गते होली पर्वलाई लक्षित गरेर स्थानीय  मारवाडी सेवा सदनमा भव्यता पूर्वक सम्पन्न गरेको हो । 
 
रंग र अबिर लगाएर एक आपसमा खुसी बाडौ भन्ने नाराका साथ विशुद्ध पारिवारिक वातावरणमा सदस्यहरू बिच होली मिलन कार्यक्रम भएको हो ।
 
कार्यक्रममा नेपाल विद्युतीय व्यवसायी महासङ्घका तृतीय उपाध्यक्ष लक्ष्मी प्रसाद धिताल, इटहरी विद्युतीय व्यवसायी संघका अध्यक्ष चन्द्र देवकोटा, लगायत मोरङ इलेक्ट्रिक संघका पूर्व अध्यक्षहरू मोहन न्यौपाने, गोपाल अग्रवाल, शन्तनु रेग्मी, नवीन अग्रवाल लगायत अधिकांश सदस्यहरूको उपस्थिति रहेको जानकारी संघका प्रथम उपाध्यक्ष राजेश अग्रवालले विद्युत संसारलाई जानकारी दिए ।
 
कार्यक्रममा सदस्यहरूका बच्चाहरूले मनोरञ्जनात्मक नृत्यहरू प्रस्तुतीका साथै उपस्थित महिलाहरू र बच्चाहरूको लागि मनोरञ्जनात्मक खेल समेत खेलाइएको थियो । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago