भर्खरै

१५ प्रतिशत लाभांश वितरण गर्दै चिलिमे जलविद्युत कम्पनी

  • प्रकाशित मिति : आइत, मंसिर २६, २०७८
  • - विद्युत संसार साप्ताहिक
title
काठमाडौ, मंसिर । चिलिमे जलविद्युत कम्पनीले आफ्नो शेयरधनीलाई १५ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७÷७८ मा आर्जन भएको मुनाफाबाट शेयरधनी सदस्यलाई १५ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको हो ।
कम्पनीले ७.५ प्रतिशत नगद लाभांस र ७.५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव सञ्चालक समितिबाट भएको र सञ्चालक समितिले गरेको प्रस्ताव कम्पनीको  साधारणसभाले पारित गरेपछि वितरण गरिने कम्पनीले जनाएको छ । कम्पनीको २५ औं वार्षिक साधारणसभा आगामी पुस २३ गते हुँदैछ ।
 
कम्पनीको रसुवामा २२.१ मेगावाटको चिलिमे जलविद्युत आयोजनाले विद्युत उत्पादन गरीरहेको छ । अहिले कम्पनीले सहायक कम्पनीमार्फत २ सय ७० मेगावाटका ४ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago