भर्खरै

रु रु जलविद्युत परियोजनाको २१.०५% लाभांश घोषणा

  • प्रकाशित मिति : बुध, भदौ २, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, भदौ । रु रु जलविद्युत परियोजना लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ अवधिको मुनाफाबाट चुक्ता पूँजीको १०.५२६३% नगद लाभांश तथा आर्थिक वर्ष २०७७/७८ अवधिको मुनाफाबाट चुक्ता पूँजीको १०% बोनस शेयर वितरण  गरिने भएको छ ।  सो बोनस शेयरको कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश समेत गरी दुई आर्थिक वर्षको लागि कुल २१.०५२६% लाभांश दिने प्रस्ताव अघि सारेको हो ।
 
कम्पनीको भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले आगामी १५ औं र १६ औं (आ. ब. २०७६/७७ र २०७७/७८) वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीको शेयर दाखिल खारेज बन्द हुने मिति सम्म कायम रहने गरी शेयरधनीहरु लाई आर्थिक वर्ष २०७६/७७ अवधिको मुनाफाबाट चुक्ता पूँजीको १०.५२६३% नगद लाभांश तथा आर्थिक वर्ष २०७७/७८ अवधिको मुनाफा बाट चुक्ता पूँजीको १०% बोनस शेयर वितरण र सो बोनस शेयरको कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
 
संचालक समितिले घोषणा गरेको सो प्रस्ताव कम्पनीको आगामी १५ औं र १६ औं वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुलाई वितरण गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago