भर्खरै

विद्युत् उत्पादन, प्रसारण र निर्माणलाई अत्यावश्यक क्षेत्रमा समेट्न सरकारलाई इपानको आग्रह

  • प्रकाशित मिति : बिही, बैशाख १६, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, १६ वैशाख । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले विद्युत् उत्पादन, प्रसारण र निर्माणका क्षेत्रलाई अत्यावश्यक सेवाको क्षेत्रमा समेट्न माग गरेको छ । 
 
इपानने एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञाकाको समयमा विद्युत् आपूर्तिमा समस्या आउदा जनतालाई प्रत्यक्ष असर गर्ने भएकाले विद्युत् क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्न माग गरेको हो । 
 
इपानको बुधबार बसेका १२८औँ कार्यसमिति बैठकले विद्युत् आयोजना सञ्चालन, निर्माण तथा मर्मतजस्ता अत्यावश्यक कार्य अगाडि बढाउन आवश्यक जनशक्ति तथा मालसामान परिचालन गर्न आयोजनाले जारी गरेको परिचयपत्रका आधारमा निर्वाधरुपमा सवारी साधान आवातजावत गर्न दिन पनि इपालने माग गरेको छ । 
 इपानले निषेधाज्ञा जारी गर्दा केही समय समयमा विद्युत् आपूर्ति बन्दा हुँदा जनतामा असर पर्ने विद्युत, प्रसारण र निर्माणको क्षेत्रलाई अत्यावश्यक सेवाको क्षेत्रमा समेट्न माग गर्दै इपानले विद्युतसँग सम्बन्धित व्यक्तिलाई आवातजावतमा सहजीकरण गर्न सरकारलाई आग्रह गरेको हो ।
 
कोरोना भाइरसको दोस्रो भेरियन्ट फैलिएसँगै काठमाडौँ उपत्यका सहित केही जिल्लाले निषेधाज्ञा जारी गरेका छन् । 
 
हेर्नुहोस् स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले जारी गरेको विज्ञाप्तीः
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago