भर्खरै

सिंगटी हाइड्रोको २९ करोड रुपैयाँको २९ लाख कित्ता आईपीओ आउँदै, कति कित्ता भर्न पाउने ?

  • प्रकाशित मिति : Fri-12-Mar-2021
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, फागुन । सिंगटी हाइड्रोपावर इनर्जीले यहि चैत ६ गते देखि साधारण शेयर निष्कासन गर्ने भएको छ । पछिल्लो समय विभिन्न कम्पनी तथा वित्तीय संस्थाहरुले आईपीओ निष्काशन गरिरहेको समयमा सिंगटी हाइड्रोले पनि निष्कासन गर्न लागेको हो ।  
 
कम्पनीले प्रतिकित्ता १०० रुपैंयाका दरले २९ करोड रुपैयाँको २९ लाख कित्ता आईपीओे निष्काशन गर्ने भएको हो । जसमा ५८ हजार कित्ता शेयर कर्मचारी र १ लाख ४५ हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याईएको छ भने बाँकी २६ लाख ९७ हजार कित्तामा सर्वसाधारणले आवदेन दिन सक्नेछन् ।
 
आवदेकले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइने कम्पनीले जनाएको छ । चैत ६ गतेदेखि निष्काशन हुने आईपीओ चैत १० गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त तोकिएको अवधिभित्रमा मागअनुसारको आवदेन नपरेमा चैत २० गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले केही समयअघि चाँडै आईपीओ निष्काशन गर्ने सूचना जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago