भर्खरै

विद्युत उत्पादनको अनुमति एक वर्षसम्म थप्न सरकार तयार

  • प्रकाशित मिति : बुध, फागुन १२, २०७७
  • - Admin
title
काठमाडौं १२ फागुन । कोरोनाबाट प्रभावित निर्माणाधीन जलविद्युत आयोजनाले सरकारसँग माग गरेर उत्पादनको अनुमति एक वर्षसम्म थप्न सक्ने भएका छन् । ऊर्जा सिंचाइ तथा जलस्रोत मन्त्रालयलको यही फागुन २ गतेको निर्णयले निर्माणाधीन आयोजनामा समय थप गर्ने निर्णय गरेको हो ।
 
कोभिडका कारण निर्माणाधीन आयोजनालाई प्रभाव परेको व्यहोरा उल्लेख गरी सम्बन्धित अनुमति प्राप्त विद्युत उत्पादनको अनुमतिपत्रको लागि अनुरोध गरेमा ५० वर्षमा ननाघ्ने गरी बढीमा एक वर्षसम्म विद्युत उत्पादन अनुमतिपत्र थप गर्न सक्ने विद्युत् विकास विभागले जनाएको छ । 
 
यस्तै विद्युत् उत्पादनको सर्वेक्षण, विद्युत उत्पादन, विद्युत खरिद सम्झौता र वित्तीय व्यवस्थापनका लागि पनि माग गरे थप थप गर्ने विभागले भनेको छ । म्याद थपका लागि निवेदन दिँदा कुनै अतिरिक्त शुल्क नलाग्ने विभागले स्पष्ट पारेको छ । –रातोपाटी

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago