भर्खरै

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको नाममा दुस्प्रचार

  • प्रकाशित मिति : सोम, माघ १९, २०७७
  • - प्रदिप श्रेष्ठ
title
काठमाडौं, माघ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको नाममा अनाधिकृत रुपमा ग्रामीण विकास तथा क्लिन इन्भारमेन्ट नेपाल (RDCN) नामक संस्थाले दुस्प्रचार गरी रकम असुल गरेको छ ।
 
यस वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्य रहेको भनी भ्रम फैलाउँदै सौर्य ऊर्जा र सुधारिएको चुलो जडान लगायत शीर्षकबाट रकम असुल गरेको जानकारी प्राप्त भए लगतै विज्ञप्ती जारी गरी उक्त संस्थासँग कुनैपनि सहकार्य नरहेको उल्लेख गरिएको छ । 
 
ग्रामीण विकास तथा क्लिन इन्भारमेन्ट नेपाल (RDCN)  ले अमन इन्टेरियर एण्ड डेकोरेशन बिजनेश ग्रुपलाई जिम्मेवारी दिई केही समय यताबाट जाजरकोट लगायत अन्य जिल्लाका विभिन्न स्थानका जनसमुदायबाट रकम असुल गरेको जानकारी प्राप्त भएसँगै प्रवद्र्धन केन्द्रले उक्त संस्थासँग कुनै पनि समन्वय,सहकार्य र साझेदारी तथ्य नरहेको भन्दै प्रेस विज्ञप्ती जारी गरेको हो । केन्द्रले यस्ता प्रकारको अनाधिकृत दुस्प्रचार र गलत कार्य गर्ने संस्थाहरुबाट सजग रहन सबैमा अपिल गरेका छन् ।  
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago