भर्खरै

विद्युत महसुल असुल हुन नसकेको प्रति ट्रेड युनियनको ध्यनाकर्षण (पत्र सहित)

  • प्रकाशित मिति : आईत, माघ ११, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं ११ माघ । नेपाल विद्युत प्राधिकरणबाट डेडिकेटेड फिडर तथा ट्रंकलाईन मार्फत निरन्तर रुपमा विद्युत आपूर्ति लिएक औद्योगिक, व्यापारिक तथा गैर व्यापारिकबाट विद्युत महसुल असुल नभएको प्रति ट्रेड युनियनहरुले ध्यानाकर्षण गराएका छन् । 
महशुल भुक्तानी नगर्ने औद्योगिक, व्यापारिक तथा गैर व्यापारिकबाट यथाशिघ्र विद्युत महशुल उपर गर्न प्राधिकरण सञ्चालक समितिलाई नेपाल विद्युत प्राधिकरण कर्मचारी कल्याण परिषद्, नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ साथै नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले आइतबार संयुक्त रुपमा ध्यनाकर्षण गराएका हुन ।
 
ध्यानाकर्षण पत्रमा भनिएको छ “नेपाल विद्युत प्राधिकरणको संचालक समितिले २०७६ कात्तिक १६ गतेको बैठकबाट भएको निर्णय अनुसार डेडिकेटेड फिडर तथा ट्रंकलाईन मार्फत निरन्तर विद्युत आपूर्ति लिएका तर सो वापत हाल सम्म पनि महशुल भुक्तानी नगर्ने औद्योगिक, व्यापारिक तथा गैर व्यापारिक वर्गका उद्योग प्रतिष्ठानहरु बाट यथाशिघ्र उक्त विद्युत महशुल असुल उपर गर्न÷गराउन जोडदार आग्रह गर्दछौ ।”
 
यद्यपि प्राधिकरणले पटक पटक  डेडिकेटेड फिडर तथा ट्रंकलाईन मार्फत निरन्तर विद्युत आपूर्ति लिएका सबै औद्योगिक, व्यापारिक तथा गैर व्यापारिक वर्गबाट विद्युत महसुल भुक्तानी गर्न आग्रह गर्दा समेत विद्युत महसुल उठाउन सकिरहेको छैन ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago