भर्खरै

पेट्रोलियममा मूल्य बढाउने निर्णय फिर्ता, मूल्य बढाउने वा नबढाउने आगामी ७ गते निर्णय हुने

  • प्रकाशित मिति : बिही, माघ १, २०७७
  • - विद्युत संसार
title
काठमाडौं १ माघ । पेट्रोल डिजेल बिक्रीमा कमिसन बढाउन माग गर्दै आएका व्यवसायीले गत पुस २१ मा विज्ञप्ति जारी गर्दै सरकारले कमिसन नबढाएमा माघ १ देखि आफैं प्रतिलिटर ५० पैसाका दरले मूल्य बढाएर बिक्री गर्ने निर्णय फिर्ता लिएका छन् । 
व्यवसायीले आगामी ७ गते बस्ने नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनको केन्द्रीय कार्यसमिति बैठकपछि मूल्य बढाउने वा नबढाउने निर्णय गर्ने भएपछि निर्णय फिर्ता भएको हो । 
 
एसोसिएसनले बिहीबार विज्ञप्ति जारी गर्दै ५० पैसा प्रतिलिटरका दरले बढाएर बिक्री गर्ने निर्णय तत्काल फिर्ता लिइएको जनाएको छ। 
 
एसोसिएसनका महासचिव विश्व अर्यालद्वारा निकालिएको विज्ञप्तिमा ‘कमिसन वृद्धि तथा आन्दोलनका कार्यक्रम सम्बन्धमा माघ ७ गते बस्ने बैठकपछि मात्रै थप जानकारी गराइने र साबिकको मूल्यमा ५० पैसा थप गरेर बिक्री गर्ने यसअघिको निर्णय स्थगन गरिएको’ उल्लेख छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 months ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago