भर्खरै

एप्पलको एसई सबैभन्दा सस्तो आइफोन सार्वजनिक, भोलि बैशाख ५ गते बाट मोबाइलको प्रि–अर्डर खुला हुने

  • प्रकाशित मिति : Thu-16-Apr-2020
  • - भीमलाल श्रेष्ठ
title
 
एप्पल कम्पनीले अहिलेसम्मकै सस्तो आइफोन सार्वजनिक गरेको छ। लामो समयदेखि चर्चामा रहेको आइफोन– एसई बुधबार सार्वजनिक गरेको हो।
 
कम्पनीले पहिलोपटक सस्तो फोन सार्वजनिक गरेको जनाएको छ। तर, सन् २०१६ मा पनि करिब यसै मूल्य ९४ सय २९ डलर० बराबरको  आइफोन– ८ सार्वजनिक गरेको थियो।
 
कोरोना भाइरसका कारण ढिलो सार्वजनिक गरेको एसईको मूल्य तीन सय ९९ सय डलर ९करिब ४९ हजार नेपाली रुपैयाँ० रहेको छ । 
 
एसईमा ४।७ इन्चको डिस्प्ले रहेको छ भने यो मोबाइल फेस अनलक नभएर फिंगरप्रिन्ट सेन्सर अनलक रहेको जनाइएको छ । फोनमा १२ मेगापिक्सलको मुख्य क्यामरा र सेल्फी क्यामेरा ७ मेगापिक्सलको रहेको छ ।
 
६४, १२८ र २५६ जिबी भेरियन्टमा रहेको मोबाइल सेतो, कालो र रातो कलरमा अहिले सार्वजनिक भएको छ। भोलिबाट मोबाइलको प्रि–अर्डर खुला हुने यस कम्पनीको आधिकारीक वेभसाईट www.apple.com मा उल्लेख गरिएको  छ । 
 
अहिलेसम्मकै सस्तो आइफोन नेपाली बजारमा पनि ५० हजारभन्दा कम मूल्यमै पाइन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago