भर्खरै

नवलपुर विद्युत व्याबसायी संघद्धारा राहत वितरण

  • प्रकाशित मिति : Sat-04-Apr-2020
  • - Admin
title
 
 कावासोती,चैत । विश्वलाई नै आक्रान्त पारिरहेको कोरोना भाइरस (कोभिड १९) को सन्दर्भमा नेपाल सरकारले चैत ११ गते देखि चैत २५ सम्म देश भर लकडाउन गर्ने निर्णय सङै नियम पालना हरेक नागरिकले सचेतना अपनाउदै कोरोना भाइरस बाट बच्न विभिन्न सामाजिक संघ सस्था तथा ब्यापारी हरु ले आफ्ना ब्याबसाय बन्द गरेर स्वास्थ बिपत्ति मा समर्थन जनाइ आफ्ना व्यवसाय बन्दगरी  सहयोग  गरिरहेका छन । साथै विभिन्न  सहयोग तथा सतर्कता सम्बन्धि कार्य हरु गरि रहेका छन । नवलपुर जिल्ला भरी रहेका विद्युत ब्यापारी हरु को साझा संघ नवलपुर विद्युत व्याबसायी संघ ले समेत देश यसरी बिपत्ति मा रहेका बेला सामाजिक तथा स्वास्थ सचेतना सम्बन्धि कार्य गरि रहेको र कलकारखाना उद्योग लगाएत क्षेत्र मा सामान्य काम गरी बिहान बेलुका छाक टार्न समेत गाह्रो हुने निम्न स्तर का कामदार लाई उक्त संघ का कार्यसमिति सदस्य हरु को तर्फ बाट संकलन गरिएको दश हजार रुपैयाँ बराबरको खाद्य सामाग्री आज कावासोती मा प्रदान गरिएको छ । नवलपुर विद्युत व्याबसायी संघ का अध्यक्ष पुर्सोत्तम भुसाल,उपाध्यक्ष डिल्लीराज नेउपाने लगायत चन्द्रकान्त शर्मा,धुर्ब भट्टराई लगायत को उक्त राहत वितरण कार्यक्रम मा उपस्थिति रहेको थियो । साथै नवलपुर विद्युत व्याबसायी संघ सधैब बिपत्ति वा सामाजिक कार्य का लागि स्थानीय सरकार तथा हरेक बिपत्ति मा सदैव सहकार्य का लागि तप्पर रहेको अध्यक्ष पुर्सोत्तम भुसाल ले बताएका छन्  । साथै हामी ब्यापार सङ पैसा मात्रै हेरेका छैनौ समाज र सामाजिक कार्य मा समेत यसरी सामेल भएका छौं बिपत्ति को यो घडीमा हाम्रा जिल्लाभर रहेका १०० भन्दा बढी विद्युत ब्याबसायी हरु को समेत समस्या लाई राज्य ले अहिले को समस्या लाइ समेत सम्बोधन गर्ने र चर्को ब्याज मा ब्यापार गरिरहेका को समस्या प्रती पनि संबेदनसिल हुन आग्रह समेतद गरेका छन ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago