भर्खरै

१० वर्ष ग्यारेन्टि सहित नेप इण्डियाको स्वीच नेपाली बजारमा

  • प्रकाशित मिति : Sat-21-Mar-2020
  • - Admin
title
काठमाण्डौ, चैत । नेप इण्डियाले १० वर्षको ग्यारेन्टि सहित विभिन्न प्रकारका स्वीच नेपाली बजारमा ल्याएको छ । सन् २००४ देखि भारतमा स्थापना भएको नेप इण्डिया कम्पनिले १० वर्षको ग्यारेन्टि सहित ४ प्रकारका स्वीच नेपाली बजारमा ल्याएको हो । 
 
कम्पनीले गत वर्ष देखी नेपाली बजारमा स्वीच, फ्यान, एमसिवि लगायतका विद्युतीय सामग्रीहरु  ल्याएको छ । कम्पनीले ६ एम्पियरको वन वे स्वीच, टु वे स्वीच, वेल स्वीच, १६ एम्पियरको वन वे स्वीच, टु वे स्वीच, ६ एम्पीयरको इन्डिगेटर स्वीच नेपाली बजारमा ल्याएको छ । कम्पनीले एल्लो, कपर गोल्ड, वालनट, मेट्रिक्स, मार्वल, रोज उड, यज उड र सिल्भर लाइन रङमा स्वीच  बजारमा ल्याएको छ । कम्पनीले गुणस्तरयुक्त ९४३ ग्रेड जिई पिसि पोलिकार्बोनेट कच्चा पदार्थ प्रयोग गरी स्वीच उत्पादन गर्दै आएको छ । कम्पनीले स्वीचका अलवा सिलिङ्ग फ्यान, टेवल  फ्यान, स्वीच सकेट, एमसिवि, टेलिफोन ज्याक लगायतका विद्युतीय सामग्री बजारमा ल्याएको छ । फ्यानमा ३ वर्षको ग्यारेन्टि रहेको कम्पनीले जनाएको छ । कम्पनीले ग्यारेन्टी दिएको समय अवधिभर  स्वीचहरु टुट्ने फुट्ने भएमा नयाँ स्वीच प्रतिस्थापन गरीदिने कम्पनीले जनाएको छ । 
 
गत वर्ष देखि नेपाली बजारमा आएको नेप इन्डियाका प्रोडक्टहरु भारतमा नै उतपादन हुँदै आएकोमा अबको दुई वर्ष भित्र नेपालमा नै फ्याक्ट्रि स्थापना गरी सामग्रीहरु उत्पादन गर्ने उद्धेश्य रहेको कम्पनीले जनाएको छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago