भर्खरै

तल्लो तादी खोला आयोजनाको ८५ प्रतिशत काम सम्पन्न

  • प्रकाशित मिति : Fri-28-Feb-2020
  • - Admin
title
नुवाकोट, फागुन । तल्लो तादीखोला जलविद्युत आयोजनाको ८५ प्रतिशत काम सम्पन्न भएको छ । २०७७ सम्म  निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणाधिन उक्त आयोजनाको सिभिल सहित ८५ प्रतिशत काम सम्पन्न भएको हो ।
  बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीद्धारा निर्माणधिन सो आयोजना अबको ३ महिना भित्र  सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले बताए ।  ०७७ जेठ मसान्तभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिने गरी आयोजना  निर्माण भइरहेको उनले जानकारी दिए । 
 
आयोजनाको तादीखोला र चन्द्रवती खोलाको संगमस्थल समुद्रटार दोभानमा बाँध बनाएको छ । आयोजनाको विद्युतगृह लगायत संरचना बाहिर छन् । बाँधस्थल दुप्चेश्वर गाउँपालिका–५ हुँदै पञ्चकन्या गाउँपालिका–४ थप्रेक नौटारीमा तीन हजार मिटर लामो पेनस्टक पाइपबाट विद्युत्गृहमा पानी पठाई बिजुली उत्पादन गरिनेछ  । आयोजनाको निर्माण लागत ९८ करोड रुपैयाँ छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago