भर्खरै

जङ्गलमा लागेको आगो फैलिँदै पुग्यो पाथीभरा मन्दिरसम्म

  • प्रकाशित मिति : सोम, पौष १३, २०७७
  • - रासस
title

ताप्लेजुङ, १३ पुस । पाथीभरा जङ्गलमा लागेको आगो फैलिएपछि देखिएको धुवाँको मुस्लो । 
 
पाँच दिनदेखि  लागेको आगो  नियन्त्रणमा लिन नसकेपछि बढ्दै गएको आगो सोमबार बिहान पाथीभरा मन्दिर परिसरमा पुगेको छ ।
 
 
मन्दिर भने सुरक्षित रहेको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमरी काफ्लेले बताइएका छन्  ।  

प्रतिक्रिया