भर्खरै

पटका बरामद

  • प्रकाशित मिति : मंगल, कार्तिक २५, २०७७
  • - रासस
title
कात्तिक २५ काठमाडौ । भारतबाट अवैधरूपमा ल्याइएको बिनाबिलको अबिरजन्य पदार्थ र पटका नवलपुर प्रहरीले बरामद गरेको छ ।
 
विनयीत्रिवेणी गाउँपालिका–२ दाउन्ने बजारस्थितमा प्रहरी चौकी दाउन्नेबाट खटिएको जाँच टोलीले सवारी जाँच गर्ने क्रममा बिनाबिलको अबिरजन्य पदार्थ १६६ किलोग्राम, रकेटबम पटका २९० थान, झिरझिरे पटका दुई हजार ३० थान, चङ्गेबम पटका ९० थान, सानोपटका ९५० थान र चक्की भुइँचम्पा १९० थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका सूचना अधिकारी तामाङले जानकारीदिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago