भर्खरै

डिशहोमको अफर तिहारसम्म कायम

  • प्रकाशित मिति : शुक्र, कार्तिक २१, २०७७
  • - विद्युत संसार संवाददाता
title
 
कार्तिक २१, काठमाण्डौं । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिशहोममा डिलर दाइको डिस्काउण्ट अफर’ सञ्चालन गरिरहेको छ । उक्त अफरमा डिशहोमले वडा दसैंसँगै दिपावलीको उपलक्ष्यमा पनि निरन्तरता दिँदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ ।
अफरमा डिलरदाई मार्फत फाण्ड पटान्फरबाट वार्षिक रिचार्ज गर्दा साप्ताहिक लक्की ड्र मा भाग लिने अवसर प्राप्त हुनेछ भने २ वर्षे रिचार्जमा साप्ताहिक लक्की ड्र मा डबल मौका प्राप्त हुने कम्पनीले जनाएको छ । जसमा हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति एक÷एक लाख नगद उपहार जित्न सक्ननेछन् ।
साप्ताहिक लक्की ड्र को बिजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकको डिशहोम सेट–टप बक्सको सीएएस आइडीको आधारमा हुनेछ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सो केश च्यानल नम्बर १००, र रमाइलो टिभीमा लक्की ड्र को प्रत्यक्ष प्रशारण हुन्छ । अनलाइनमार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराइने कम्पनीले जनाएको छ ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago