भर्खरै

वडा कार्यालयको सहयोगमा फलामे पोल, स्थानीय आफैँले गर्दै श्रमदान

  • प्रकाशित मिति : शुक्र, कार्तिक २१, २०७७
  • - रासस
title

कात्तिक २१ काठमाडौ । तनहुँको भीमाद नगरपालिका–९ भानुमतिमा काठको पोल विस्थापित गर्दै फलामे पोल राख्ने काम सुरुभइरहेको छ ।   वडा कार्यालयले काठको पोल विस्थापित गर्दै फलामे पोल राख्न सहयोग गरेपछि स्थानीय आफैँले श्रमदान गरी पोल फेर्न लागेका हुन।

प्रतिक्रिया