भर्खरै

विद्युत प्राधिकरणका कर्मचारीले कुलमानलाई गरे विदाई, भन्छन् 'केही दिनभित्र फेरि स्वागत गर्न पाइयोस्'

  • प्रकाशित मिति : मंगल, भदौ ३०, २०७७
  • - विद्युत संसार संवाददाता
title
भदौ ३० काठमाडौं । मंगलबार नेपाल विद्युत प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले  कार्यकारी निर्देशक कुलमान घिसिङलाई  औपचारिक बिदाइ गरेका छन् ।  घिसिङको चार वर्षे कार्यकाल सकिएपछि बिदाइ गरेका हुन् । 
 
कार्यक्रममा आधिकारिक ट्रेड युनियन नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वोर पौडेलले कुलमान घिसिङको कार्यकालमा प्राधिकरणको कायापलट हुने गरी काम भएको बताएका छन् । सुरुमा घिसिङ पनि माफियाको चङ्गुलमा फस्नुहुन्छ कि भन्ने डर लागेपनि पछि धेरै नाफा हुने संस्थानको रुपमा प्राधिकरणको विकास गर्न सफल भएको भन्दै उनलाई सरकारले पुनः घिसिङलाई नियुक्ति गर्नेछ भन्ने आशा रहेको बताउदै उनले भने  आज बिदाइ गर्दैछौ, अबको १५ दिनभित्र फेरि स्वागत गर्न पाइयोस्’ 
 
प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमानको आइतबार ४ वर्षे कार्यकाल सकिएको थियो । उनलाई पुनः नियुक्ति गर्नुपर्ने जनआवाज उठेपनि सरकारले निर्णय लिइसकेको छैन । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago