भर्खरै

काठमाडौं उपत्यकामा ४२९ जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : आईत, भदौ १४, २०७७
  • - भीमलाल श्रेष्ठ
title

 
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा २४ जना रहेको छ ।
 
 
हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ।
जसमा संस्थागत आइसोलेसनमा रहेकाको १० हजार ६१२ रहेको छ भने होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार ९०० रहेको छ । 
यस्तै पछिल्लो २४ घण्टामा थप २६७ निको भएसँगै कुल निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ । 

प्रतिक्रिया