भर्खरै

अन्योलता हट्यो, हाउस वायरिङ्ग तारमा ८–१० प्रतिशत मुल्य वृद्धि

  • प्रकाशित मिति : बुध, साउन २१, २०७७
  • - शिखर श्रेष्ठ
title
साउन, काठमाडौ । व्यवसायीहरुमा अन्योलताका विच हाउस वायरिङ्ग तारको मुल्य वृद्धि भएको छ । गत हप्ता विद्युत संसार साप्ताहिक हाउस वायरिङ्ग तारको मुल्य वृद्धि विषयमा व्यवसायी नै अन्योलता विषयमा समाचार प्रकाशित भए सँगै केही दिनमा नै निमाले मुल्य वृद्धि भएको घोषणा गरेको छ । 
 
केही व्यवसायीले मुल्य वृद्धि स्वीकारे पनि केही व्यवसायीले मुल्य वृद्धि नभएको बताएका थिए । त्पश्चात हिजो मंगलबार देखी निमाले हाउस वायरिङ्ग केवलहरुमा ८ देखी १० प्रतिशत सम्म मुल्य वृद्धि भएको जनाएको छ ।
 
अन्तराष्ट्रिय बजारमा कपर तथा कच्च पदार्थमा मुल्य वृद्धि भए सँगै हाउस वायरिङ्ग तारको मुल्यमा पनि वृद्धि भएको हो ।
गत वर्ष वैशाखमा मुल्य वृद्धिको तालिका निकालिए पनि पुरानै दर रेट लागु गरिएको थियो । २०७५ जेष्ठ मा निकालिएको मुल्य तालिका अनुसार हिजो मंगलवारबाट ८ देखी १० प्रतिशत मुल्य वृद्धि गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago