भर्खरै

२०१९ मा विश्वभर १३ लाख ८ हजार मेगावाट जलविद्युत उत्पादन

  • प्रकाशित मिति : शुक्र, असार ५, २०७७
  • - विद्युत संसार संवाददाता
title
विद्युत संसार ५ असार, काठमाडौं । विश्वभर सन् २०१९ मा १३ लाख ८ हजार मेगावाट जलविद्युत उत्पादन भएको छ । अन्तर्राष्ट्रिय हाइड्रो पावर एशोसियसनले सार्वजनिक गरेको अध्ययन रिर्पोटको अध्ययनले विश्वमा निर्माण सम्पन्न जलविद्युत आयोजनाको विद्युत उत्पादन सुरु भएको हो ।
 
अध्ययनअनुसार सबैभन्दा बढी दक्षिण अमेरिकी देश ब्राजीलले ४ हजार ९ सय १९ मेगावाट विद्युत उत्पादन गरेको छ । यो संगै ब्राजिलको जलविद्युत जडित क्षमता १ लाख ९ हजार ६ सय मेगावाट पुगेको छ । चीन जलविद्युत उत्पादन गर्ने देशको सूचीमा पहिलो स्थानमा रहे पनि अघिल्लो वर्ष ब्राजिलले चीनकोभन्दा बढी विद्युत उत्पादन गरेको छ ।
 
चीनले ४ हजार १ सय ७० मेगावाट थप गरेको छ । थपिएको क्षमतासँगै चीनको जलविद्युत जडित क्षमता ३ लाख ५६ हजार ४ सय मेगावाट पुगेको छ । तेस्रो स्थानमा रहँदै लाओसले १ हजार ८ सय ९२ मेगावाट विद्युत प्रणालीमा थपेको छ । भुटानले पनि ७ सय २० मेगावाट विद्युत थप गरेको छ ।
 
ताजकिस्तान, रुस, एङ्गोला, युगान्डा, इपियोपिया र टर्कीले क्रमशः ६ सय , ४ सय ६३, ३ सय ३४, २ सय ६०, २ सय ५४ र २ सय १९ मेगावाट विद्युत उत्पादन गरेको एशोसियसनले जनाएको छ ।
 
नेपाल एशोसियसनले सार्वजनिक गरेको सूचीको ११औं स्थानमा छ ।
 
नेपालले अघिल्लो वर्ष १ सय ७६ मेगावाट विद्युत उत्पादन थपेको छ । नेपालको उत्पादन भारतकोभन्दा बढी हो । भारतले १२औं स्थानमा रहँदै १ सय ५४ मेगावाट उत्पादन गरेको छ ।एशोसिएसनले हरेक वर्ष विश्वभरको सूची सार्वजनिक गर्दै आएको छ ।उर्जा खबर

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago