भर्खरै

रुपन्देही विद्युतीय व्यवसायी संघ द्धारा २०७७ सालको क्यालेण्डर बजारमा

  • प्रकाशित मिति : सोम, जेठ १९, २०७७
  • - भीमलाल श्रेष्ठ
title
 
विद्युत संसार, जेठ ,काठमाण्डौं । रुपन्देही विद्युतीय व्यवसायी संघ द्धारा २०७७ सालको आर्कषक भित्तेपात्रो प्रकाशन गरी बजारमा ल्याएको छ ।  कोरोना भाईरस कोभिड १९ को बन्दाबन्दीमा बाबजुद पनि बजारमा  ल्याएको हो । बन्दाबन्दीको कारण सम्पूर्ण व्यवसायी को घर आँगनमा पुयाउन नसकेको र खुलेपछि अफिस बाट सवै व्यवसायी ,विज्ञापनदाता ,कम्पनी,डिलरहरु सम्मा पुयाउने कुरा रुपन्देहीविद्युतीय व्यवसायी संघका कार्यबहाक अध्यक्ष लोकनाथ पोखरेलले  विद्युत संसारलाई बताए ।
                                                         
उक्त जिल्ला संघ बाट प्रकाशित क्यालेण्डरमा विद्युतीय व्यवसायीहरुको क्षेत्रमा आएका नविनतम प्रविधिहरुको जानकारी एवं कम्पनी डिलर हरुको पूर्ण बिबरणको  जानकारी  र देशभर रहेका विद्युतीय व्यवसायी हरुलाई  व्यवसायी एकता , जिल्ला नगरमा रहेका संघहरुले सदस्यहरुको  व्यवसायी बिबरण ,टेलिफोन ,सार्वजानीक बिदा र आगामीक दिनमा गरिने कार्यतालिका समेत समावेशगरी प्रकाशनमा ल्याएको  रुपन्देहीविद्युतीय व्यवसायी संघका पूर्व अध्यक्ष  तथा सल्लाहाकार अन्तमान थैव ले हामी संगको कुराकानीमा  बताए । 
                                                  
क्यालेण्डर विमोचन कार्यक्रममा क्यालेण्डर प्रकाशनमा सहयोग गर्ने प्रकाशन समिति,  विज्ञापनदाता, कम्पनी,डिलरका सदस्यहरु प्रति आभार व्यक्त गर्दै विश्व नै बन्दाबन्दीमा रहेकोले सुरक्षित तबरले घरमा बसौं  स्वास्थ्थ रहौ भनेर कार्यबहाक अध्यक्षले विद्युत संसारलाई  बताए ।
 
नेपाल विद्युतीय व्यवसायी महासंघमा आवद्ध जिल्ला मध्ये सदस्य संख्याको हिसावले  रुपन्देहीविद्युतीय व्यवसायी संघ दोस्रो जिल्लाको रुपमा चिनिन्छ । 
                                  
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago