भर्खरै

एभरेस्टसहितका ६ वटा ग्यास कम्पनी र होङ्शी सिमेन्ट सहितका ३ सिमेन्ट कम्पनी विभागको कारवाहीमा (विज्ञप्ती सहित)

  • प्रकाशित मिति : Mon-30-Dec-2019
  • - विद्युत संसार संवाददाता
title
 
काठमाडौं,पुस ।  एभरेस्टसहितका ६ वटा ग्यास कम्पनी र होङ्शी सिमेन्ट सहितका ३ सिमेन्ट कम्पनीलाई नेपाल गुणस्तर विभागले कारवाही प्रक्रियामा लाने भएको छ ।
 
गुणस्तर विभागले तोकिएको मापदण्ड अनुसार गुणस्तर नपाइएकोले ६ वटा ग्यास कम्पनी र ३ सिमेन्ट कम्पनीलाई कारवाही प्रक्रियामा लगिएको हो ।  
 
यी हुन विभागको कारवाहीमा परेका ग्यास कम्पनीहरु :

’यस विभागबाट विभिन्न मिति र स्थानहरूमा गरिएको बजार अनुगमनबाट संकलित नमूनाहरू विभागको प्रयोगशालामा परीक्षण गराउँदा प्राप्त परीक्षण नतिजा ने.गुण. अनुरूप नपाइएकाले नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली, २०४० को नियम १६ अनुसारको कानूनी कारवाही प्रक्रिया अगाडि बढाइएको छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
 
यी हुन विभागको कारवाहीमा परेका सिमेन्ट कम्पनीहरु : 

कारवाही प्रक्रियामा अघि बढेका ग्यास कम्पनीहरुमा एभरेस्ट, श्रीकृष्ण, साइबाबा,भानु,त्रिवेणी र जगदम्बा ग्यास कम्पनी कारवाहमिा परेको छ भने सिमेन्ट कम्पनीहरुमा होङ्शी सिमेन्ट,वृज सिमेन्ट र युनाइटेड सिमेन्ट विभागको कारवाहीमा परेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 
विभिन्न कैफियत भेटिएकाले कारवाही प्रक्रिया अगाडि बढाइएको विभागका निर्देशक सञ्जीवकुमार ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago