भर्खरै

ग्रिन लाइफ हाइड्रोले शेयर निष्काशन गर्दै

  • प्रकाशित मिति : Wed-13-Nov-2019
  • - Admin
title
 
काठमाण्डौ, कात्तिक । ग्रिन लाइफ हाइड्रोपावर कम्पनीले  सर्वसाधरणका लागि शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले  करिब ३५ लाख कित्ता शेयर निष्कासन गर्ने भएको हो  । कम्पनीले दोलखामा निर्माणाधीन ४० मेगावाटको खानी खोला जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको शेयर निष्कासन गर्ने  भएको हो । 
 कम्पनीका अनुसार सय रुपैयाँमा अंकित ३८ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३९ लाख ९६ हजार ४ सय कित्ता शेयर निष्कासन गर्ने  जनाएको छ । शेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइएको कम्पनीले जानकारी दिएको छ । बोर्डबाट अनुमति पाए लगत्तै शेयर निष्कासन गरी बाँडफाँड गरिने कम्पनीले जनाएको छ ।कम्पनीले यस अघि आयोजना प्रभावित स्थानीयका लागि शेयर निष्कासन गरि बाँडफाँड गरिसकेको छ । स्थानीयले नकिनेको बाँकी शेयर समेत थप गरी सर्वसाधारणका लागि शेयर निष्कासन गर्न लागिएको हो । शेयर निष्कासन गरी 
बाँडफाँड गर्न कम्पनीले बीओके क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक तोकेको छ । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago