भर्खरै

युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावरले शेयर निष्कासन गर्दै

  • प्रकाशित मिति : Wed-28-Aug-2019
  • - Admin
title
 
काठमाण्डौ, भदौ ।  युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर कम्पनीले शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कास्कीमा निर्माणाधीन ७ मेगावाटको माथिल्लो मर्दी जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साढे १० लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो । 
कम्पनीले सय रुपैयाँमा अंकित १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको जनाएको छ । कम्पनीले शेयर निष्कासन अनुमतिका लागि नेपाल धितो पत्र बोर्डमा गत साउन १४ गते आवेदन दिएको थियो । बोर्डबाट स्वीकृत प्राप्त भएलगतै कम्पनीले शेयर निष्कासन गरी बाँडफाँड गर्नेछ । कम्पनीले शेयर निष्कासन गरी बाँडफाँड गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago