भर्खरै

अझै निर्माण हुन सकेन नलगाडको डिपिआर

  • प्रकाशित मिति : Fri-26-Jul-2019
  • - Admin
title
 
काठमाण्डौ,  साउन। जाजरकोटमा निर्माण हुन लागेको ४ सय १७ मेगावाट क्षमताको नलगाड जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)  अझै सम्म निर्माण हुन समेको   छैन । २४ महिना भित्र  डिपिआर सम्पन्न गर्ने लक्ष्यका साथ २०७३ मा  सम्झौता भएको  भए पनि ३९ महिना  वितिसक्दा समेत आयोजनाको डिपिआर सम्पन्न हुन नसकेको हो । 
आयोजनाको डिपिआर बनाउन अष्ट्रेलियन कम्पनी स्मेक, अमेरिकन कम्पनी एमडब्ल्युएच र नेपाली कम्पनी उदय कन्सल्ट्यान्टको जोइन्ट भेन्चरसँग परामर्श सेवा खरिद सम्झौता गरिएको थियो । 
तोकिएको समयमा उक्त कम्पनीले काम सम्पन्न नगरेपछि सम्झौताअनुसार ६ महिना म्याद थपिएको थियो । थपिएको समयमा परामर्शदाताले आयोजना स्थलमा ड्रिलिङ, टनेलिङलगायत काम सुरु गरेको थियो । ३० महिनामा पनि काम नसकिने भएपछि पुनः ६ महिना थप गरी आयोजनाको डिपिआर पूरा गर्ने म्याद ३६ महिना र्पुयाइएको हो  । ३६ महिनामा पनि डिपिआर नबन्ने भएपछि परामर्शदाता कम्पनीको मागअनुसार ३ महिना म्याद थपेर ०७६ साउनसम्म र्पुयाइएको छ ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago