भर्खरै

सिंगटी आयोजनाको ९५ प्रतिशत काम सम्पन्न, भदौ देखि विद्युत उत्पादन हुने

  • प्रकाशित मिति : Mon-01-Jul-2019
  • - रुपा तुलाधर
title
काठमाण्डौ, असार । दोलखामा निर्माणाधिन सिंगटी जलविद्युत आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भएको छ । २५ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाबाट आगामी भदौ १५ सम्म विद्युत उत्पादन सुरु हुने भएको हो । 
 
आयोजनाका जनरल म्यानेजर रमेश अधिकारीका अनुसार आयोजनाबाट उत्पादन हुने विद्युत सिंगटी सबस्टेसनमा जोडिने र सबस्टेसनको काम पूर्णरुपमा सम्पन्न नभएको हुँदा  विद्युत उत्पादनमा ढिलाई भएको बताए । नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइन तयार गरे साउनभित्रै एउटा युनिटबाट विद्युत थप हुने उनको भनाइ छ । आयोजनाबाट साउनदेखि विद्युत उत्पादन सुरु गर्ने भनिए पनि सबस्टेसन समयमा नै निर्माण नहुँदा सो आयोजनाको विद्युत उत्पादन मिति सरेको छ ।
 
आयोजना सम्पन्न गर्न ४ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान छ । आयोजनामा सिभिल बैंकको अगुवाईमा ९ बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन्  भने ३० प्रतिशत स्वपुँजी लगानी रहेको छ । आयोजनाबाट उत्पादन भएको विद्युत २ सय मिटर टाढाको सिंगटी सबस्टेसनमा जोडिनेछ ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago