भर्खरै

जाडोका लागि सिजीले ल्यायो इलेक्ट्रिक र ग्यास गिजर

  • प्रकाशित मिति : Mon-25-Feb-2019
  • - Admin
title

काठमाडौं,मंसिर ।  सिजी कम्पनीले जाडो महिनालाई लक्षित गर्दैै नेपाली बजारमा विभिन्न किसिमका स्मार्ट इलेक्ट्रिक तथा ग्यास गिजरहरु ल्याएको छ । कम्पनीले जाडो महिनामा  चिसो पानीबाट नुहाउने समस्याको हलका लागि इलेक्ट्रिक गिजरहरु बजारमा  ल्याएको हो ।
 
सिजीले १० लिटर, १५ लिटर र २५ लिटर सम्मका गिजरहरु उपलब्ध गराएका छन् ।  गिजरहरुमा थर्ममोस्टेट कन्ट्रोल र उच्च तापक्रमबाट हुने क्षतिबाट पनि बचाउने जस्ता बिषेशताहरु रहेका छन । 
ग्यास गिजरहरुमा विभिन्न रंगहरु र ११ वाट हिटर इनपुट तथा २८ सय प्रति एलपिजी ग्यास प्रेसरमा चल्छन् ।

प्रतिक्रिया