भर्खरै

बन्द त्रिशूली विद्युत्गृह सञ्चालन

  • प्रकाशित मिति : Mon-26-Nov-2018
  • - Admin
title
काठमाडौँ, मंसिर । सर्किट बै्रंकरमा आगलागी भएर बन्द  शनिबार अपराह्न देखि बन्द भएको  त्रिशूली जलविद्युत केन्द्र आइतबार  साँझदेखि सञ्चालनमा आएको छ । 
 
विद्युत गृहमा रहेका सातमध्ये चार वटा मेशिन सञ्चालनमा आएको र थप दुई मेशिन भने मर्मतमा रहेको केन्द्रका प्रमुख तारादत्त भट्टले  जानकारी दिए  । मर्मतमा रहेका मेशिनलाईसमेत शीघ्र मर्मत गरी सञ्चालनमा ल्याइने उनले बताए । 
 
शनिबार ३ नं ब्रेकरमा समस्या आएपछि आगलागी भएको थियो । विद्युतगृहमा आगलागी हुँदा त्यहाँ कार्यरत सुपरभाइजर गुञ्जन लामा र इञ्जिनीयर प्रविण चौधरी घाइते  भएका थिए। घाइते दुवैलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो । घाइतेको हाल कीर्तिपुरस्थित वर्निङ अस्पतालमा उपचार भइरहेको प्रमुख भट्टले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago