भर्खरै

फेसबुकले नेपालबाट मात्रै लैजान्छ बर्षमा १३ अर्ब, विश्वभरबाट ६० खर्ब ७० अर्ब

  • प्रकाशित मिति : Fri-23-Nov-2018
  • - Admin
title

 काठमाडौं, मंसिर । फेसबुक, युट्युब, गुगल र इस्न्ट्राग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अबौं रुपैया आम्दानी गदै आएका छन्। विज्ञापन तथा व्यवस्थापन प्रवद्धनका नाममा सामाजिक सञ्जालको ठूूलो परिणाममा नाफा कमाइरहेपनि नियमितन हुँदा राज्यले करोडौं राजस्व गुमाइरहेको छ।

सबैभन्दा ठूलो सामाजि सञ्जाल फेसबुक इनले आफ्ना उत्पादन फेसबुक, हवाट्एप, इन्सटाग्राम र म्यासेन्जरबाट सन् २०१७ मा एसिया प्यासिफिक क्षेत्रबाट प्रयोगकतर्ता ८ दशमलव ९२ डलर आम्दानी गरेको थियो।

यस वर्ष ९ दशमलव ९१ डलर आम्दानी गर्ने अनुमान छ। एसिया प्यासेफिक क्षेत्रको औसत मान्दा एक करोड १० लाख नेपाली प्रयोगकर्ताबाट फेसबुकले यस वर्ष १२ अर्ब ७२ करोड रुपैया लगेको छ।

विज्ञापन तथा व्यवसाय प्रवद्र्धनका नाममा समाजिक सञ्जालले ठूलो परिणाममा नाफा कमाइरहेको भएपनि नियमन नहुँदा राज्यले करोडौं रुपैयाँ राजस्व गुमाइरहेको छ ।

सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुक इन्कले आफ्ना उत्पादन फेसबुक, ह्वाट्सएप, इन्ट्राग्राम र म्याजेन्जरबाट सन २०१७ मा एसिया प्यासिफिक क्षेत्रबाट प्रयोगकर्ता ८।९२ आम्दानी गरेको छ ।

यही हिसाबले यस वर्ष फेसबुकले ६० खर्ब ७० अर्ब रकम कमाई गरेको समाचार रहेको छ । विश्वभर फेसवुब प्रयोगकर्ता २ अर्ब २७ करोड रहेका छन् । यी प्रयोगकर्ताबाट भएको आम्दानी ६० खर्ब ७० अर्ब हो ।

अमेरिका क्यानडाबाट २८ खर्ब ९९ अर्ब, एसिया प्रशान्तबाट १० खर्ब ६४ अर्ब नेपालबाट १ करोढ १० लाख प्रयोगकर्ताबाट मात्रै १२ अर्ब ७५ करोड रुपोयँ लैजाने गरेको छ । युरोपबाट १५ खर्ब ५ अर्ब र बाँकी विश्वका मुलुकबाट ५ अर्ब ६९ अर्ब आम्दानी गर्ने गरेको छ । नयाँ पत्रिका दैनिबाट ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago