भर्खरै

के तपाईको मोबाइल पनि बेला बेला तात्छ ? हो भने गर्नुहोस यी ५ उपाय

  • प्रकाशित मिति : Wed-03-Oct-2018
  • - Admin
title

मोबाईल वर्तमान समयमा हामीलाई नभई नहुने आवश्यकता मध्ये एक भएको छ । यदि हाम्रो मोबाइलमा थोरै पनि समस्या आयो भने हामी एकदमै चिन्तित बन्छौं । यसैबिच हाम्रो मोबाइल हिट हुनु सामान्य जस्तो भैसकेको छ । जब हामी हाम्रो मोबाइललाई हैवी टास्क दिन्छौं भने हाम्रो मोबाइल हिट हुने गर्छ ।

यहासम्म की क्ष्एज्इल्भ् पनि हैवी टास्क गर्ने समयमा हिट हुने गर्छ ।
आज हामी तपाईहरुलाई केहि यस्तो तरीका बताउने छौं जसको प्रयोगले तपाई आफनो मोबाईल हिट हुनबाट थोरै भएपनि रोक्न सक्नुहुन्छ ।
१. कुनै पनि ठुलो प्लीकेशन यदि तपाई चलाइराख्नु भएको छ भने ध्यान दिनुहोस कि बैकग्राउंड भित्र अरु एप्लीकेशंस ओपन भएर बसेको छ कि छैन ।
२. यदि तपाई बारम्बार बैकग्राउंड एप्सलाई बन्द गर्न सक्नुहुन्न भने तपाई कुनै पनि बैटरी कूलर ऐप यूज गर्न सक्नुहुन्छ । बैटरी कूलर ऐप मोबाइललाई अलग तरीकाले चिसो गर्दैन तर बैकग्राउंडमा चलिरहेका एप्सलाई बन्द गरिदिने काम गर्छ ।
३. यदि तपाई आफनो मोबाईललाई हिट हुनबाट बचाउन चाहनुहुन्छ भने ध्यान राख्नुहोस कि मोबाईलमा रहेको सफ्टवेयर फुल्ली अपडेटेड भएको छ कि छैन । किनकी लेटेस्ट सफ्टवेयर मोबाईलको हार्डवेयरलाई राम्रो तरीकाले प्रयोगमा ल्याउछ ।
४. तपाईलाई कुनै पनि समयमा लाग्यो कि मोबाईल हिट भैरहेको छ भने तुरन्त फोनलाई चिसो हुनका लागि राखिदिनुहोस ।
५. वाईफाई र ब्लू टूथलाई आवश्यक पर्दा मात्र खोल्नुहोस नभए यिनिहरुलाई बन्द नै गर्दा राम्रो किनकी सिग्नल एंटीनाले मोबाईलमा ज्यादा हिट हुने गर्छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 4 hours ago

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका का 4 hours ago