भर्खरै

काठमाडौ विद्युतीय व्यवसायी संघमा पुरुषोत्तम नेपाल

  • प्रकाशित मिति : Mon-09-Jan-2017
  • - Admin
title

काठमाडौ विद्युतीय व्यवसायी संघको सातौ साधारण सभा एवं चौथो अधिवेशनले पुरुषोत्तम नेपालको अध्यक्षतामा र्निविरोध १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । 
विद्युतीय व्यावसायीहरुको पेशागत संघ काठमाडौ विद्युतीय व्यवसायी  संघको चौथो अधिवेशन २३ गते शनिवार बानेश्वर बैङक्वेट्स, थापागाँउ, नयाँ बानेश्वर, काठमाडौमा सम्पन्न भएको थियो अधिवेशनले अध्यक्षमा पुरुषोत्तम नेपाल, उपाध्यक्ष राजेन्द्र बैष्णब, सचिव प्रकाश जंग पन्त, कोषाध्यक्ष दिवेश कुमार जैन, कार्यकारी सदस्यहरु क्रमशः मुक्ति नाथ सापकोटा, प्रतिभा भण्डारी, बालकृष्ण भट्टराइ, विजय कुमार अग्रवाल, शोभा कान्त पाण्डे,  चिरञ्जीवी अर्याल, गोकुल तिमल्सीना,सरोज कुमार रेग्मी र हरि प्रसाद खरेल गरी १३ कार्यसमिति सदस्य र्निविरोध चयन भएको छ । 
चौथो अधिवेशनमा निर्वाचनको लागि हरिराज वाग्लेको संयोजकत्वमा मानव श्रेष्ठ र दिपक राज पौडेल निर्वाचन समिति तय भएको थियो । 
काठमाडौं जिल्लामा विद्युतीय सामानहरूको उत्पादन, विक्रि तथा सम्बन्धी व्यवसाय गर्दै आएका उद्यमी एवम् व्यापारी/व्यावसायीहरू बीच आपसी समन्वय र सहयोग स्थापना गरी व्यवसायीहरुको हक–हितको संरक्षणमा काठमाडौं विद्युतीय व्यवसायी संघ कार्यरत रहेदै आएको छ । 
काठमाडौ जिल्लामा विद्युतीय व्यवसाय गर्दै आएका व्यवसायीहरको यस संघमा ५०७ जाना सदस्य रहेको काठमाडौ विद्युतीय व्यवसायी संघले निकालेको प्रेस विज्ञाप्तीमा उल्लेख रहेको छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago