भर्खरै

अब थोरै होइन धेरै विद्युत खपत गर्न पाउने छन् : घिसिङ

  • प्रकाशित मिति : Fri-23-Dec-2016
  • - Admin
title

संवाददाता/निर्मल श्रेष्ठ
नेपाल राष्ट्रिय कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठन नेपाल विद्युत प्राधिकरणको केन्द्रिय एकता महाधिवेशन कार्यक्रममा नेपाल  विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब नेपालमा संचालिन विद्युत आयोजनालाई सुधार गर्दै बन्दै गरेका आयोजनालाई छिटै सम्पन्न गरिने भन्दै उहाँले अब लोडसेडिङ्गको चिन्ता नगरी उपभोक्ताले थेरै होईन धेरै विद्युत खपत गर्ने दिन आएको बताए ।
उहाँले चलिरहेको लोडसेडिङ्ग अन्त्य अधियानमा कही कताबाट पनि विरोध नगरी सबैले सहयोग गरेर अघि बढ्न सबै क्षेत्रलाई आग्रह समेत गरे ।
ऊर्जा राज्य मन्त्रि सत्य नारायण भगतले राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजनामा जग्गाको मुआब्जा कमी भयो भन्ने विषयमा राज्यले छुट्टै अबधारण नअपनाई मुआब्जाको विषय लिइ राष्ट्रको ढुकुटी मात्र सिध्यउन लागेको आरोप लगाए ।
उक्त कार्यक्रममा जलस्रोत तथा ऊर्जा विभागका प्रमुख लिलामणी पोखरेले नेपाल विद्युत प्राधिकरणका सबै कर्मचारीहरु मिलि उपत्यकामा मात्र नभई नेपालका कुनै विद्युतबाट बन्चित ठाउँमा समेत विद्युत पुराइ पुरै नेपाललाई लोडसेडिङ्ग मुक्त बनाउ आग्रह गरे ।
“अजारकताको अन्त्य गरि मर्यदित ट्रेड यूनियन निमार्ण हाम्रो प्राण लोडसेडिङ्गमुक्त देश, जनताको साथमा सुदृण विद्युत प्रधिकरण” भन्ने मुल नाराका साथ सम्पन्न हुन गइरहेको नेपाल राष्ट्रिय कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठन नेपाल विद्युत प्राधिकरणको केन्द्रिय एकता महाधिवेशनमा देशैभरका कर्मचारी युनियन, कर्मचारी संघ, कर्मचारी परिषद् तथा प्रतिनिधिहरु उपस्थित भएका थिए । कार्यक्रमले नयाँ कार्यसमिति समेत चयन गर्ने छ ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago