भर्खरै

टेलिफोन सेवाबाट वञ्चित

  • प्रकाशित मिति : Fri-16-Dec-2016
  • - Admin
title

जाजरकोट,  जिल्लाका पूर्वी क्षेत्रका स्थानीयवासी तीन हप्तादेखि टेलिफोन सेवाबाट वञ्चित भएका छन् । रुकुमको घेत्मामा रहेको टावरमा खराबी आएपछि यहाँका बासिन्दा सञ्चारसेवाबाट वञ्चित भएका हुन् । जिल्लाका खगेनकोट, लहँ, डाडागाउँ, सक्ला, आठविसकोट, आठविसडाडागाउँ, खदी, गोतामकोटलगायत गाविसका बासिन्दा टेलिफोन सेवाबाट वञ्चित भएका छन् । टेलिफोन सेवासँगै यस क्षेत्रमा रहेका आइएमई सेन्टरको सेवा समेत प्रभावित भएको छ । नेपाल टेलिकम जाजरकोटले मर्मतका लागि प्राविधिक खटाएको जानकारी दिएको छ । रासस 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago