भर्खरै

सिमा पारि रोकिएका गाडी आउन थाले, पेट्रोलियम पनि सुचारु

  • प्रकाशित मिति : Wed-21-Sep-2016
  • - Admin
title

वीरगन्ज भारतको विहार राज्य अन्तर्गत पूर्वी चम्पारणको विभिन्न ठाउँमा भएको हिंस्रक झडपको कारण दुई दिन  देखि सुगौली क्षेत्रमा रोकिएका ट्रक तथा  पेट्रोलियम पदार्थका टयांकर सोमवार साँझ देखि नेपाल भित्रिन थालेका छन् । त्यस क्षेत्र लागेको निषेधाज्ञा हटेपछि ट्रक तथा ट्याङ्कर रक्सौल नाका हुँदै आउन सुरु गरेका हुन्।  विहारको तुरकौलिया, सुगौली र मोतिहारीमा ४ दिन अघि दुई पक्ष वीच हिंस्रक झडप भएको थियो । जसमा भारतीय प्रहरीका अधिकृतसहित दर्जन बढि घाइते भए । प्रहरीको गाडीमा तोडफोड हुनुको साथै आधा दर्जन घर समेत जलाइए। अवस्थालाई शान्त पार्न मोतिहारी पुलिसले शनिबार सिमा पारि रोकिएका गाडी आउन थाले, पेट्रोलियम पनि सुचारु र आइतबार दुई दिन सुगौली आसपासको क्षेत्रमा निषेधाज्ञा एवं इन्टरनेट  सेवा समेत बन्द गरिदिएको थियो ।  व ी र ग न् ज उ द्य ा े ग वाणिज्य संघका अध्यक्ष प्रदीप  केडियाले दुई दिन सुगौलीमा असहज परिस्थित पैदा भएर गाडीहरु रोकिएको बताए। ’हिजो  देखि सहज अवस्था सृजना भएकोले मालबाहक गाडी वीरगन्ज आउन थाले का हुन’ उनले भने । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले  भारतीय प्रहरी प्रशासनले जुन पनि अवस्थामा अति आवश्यक मालसमानहरुको गाडी वीरगन्ज पठाउन प्रयत्न गरेको  बताए ।एक वर्षमा लोडसेडिङको अन्त्य सम्भव नभए पनि केही वर्षभित्रै विद्युत उत्पादन बढाउन सरकारले केही महत्वपूर्ण कामहरु गर्नुर् पर्ने थापाको ठम्याइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago