भर्खरै

मिथेन ग्या“सको प्रयोग बढ्दा

  • प्रकाशित मिति : Wed-21-Sep-2016
  • - Admin
title

भद्रपुर, ऊर्जाको सङ्कटलाई समाधान गर्न  सामुदायिक सेवा समन्वय समितिले मानव मलमूत्रबाट ‘मिथेन’ ग्यास  उत्पादन अभियान सञ्चालन गरेको छ । शौ चालयको हजबाट मिथेन ग्यास उत्पादन गरी करिब तीन हजार घरपरिवारले यसको प्रयोग गर्दैआएका छन् । उक्त अभियानमा समितिका अभियन्ता चैतन्यप्रकाश मै नालीसँगै प्राविधिक गङ्गा राजवंशी र डा प्रल्हाद सापकोटा संलग्न रहेका छन् मिथेन ग्या“सको प्रयोग बढ्दो । यसको प्रयोगले ठाउँको बचत हुने, ग्यास बल्न थालेपछि दुई वर्षमै लगानी असुल हुने, बत्ती बाल्न, पानी तताउन मिल्ने, प्रदूषणबाट जोगिने लगायतका फाइदा हुने अभियन्ता मैनालीले बताउनुभयो । चार घन मिटरको रु ४२ हजार २००, छ घन मिटरको रु ५५ हजार २००, आठ घन मिटरको रु ६६ हजार १०० र १० घन मिटरको रु एक लाख २६ हजार लागत लाग्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago