भर्खरै

यस्ता छन् नेपाल र चीनबीच भएका १० सम्झौता

  • प्रकाशित मिति : Wed-21-Sep-2016
  • - Admin
title

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली खछ्याङ नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्तापछि दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न तहमा हस्ताक्षर भएको छ ।

 

प्रधानमन्त्री  ओलीले चिनियाँ राष्ट्रपति शी जिनपिङलार्इ पनि भेटेका छन् । भेटमा चिनियाँ राष्ट्रपतिले नेपालमा नयाँ संविधान बनेपछि अब राजनीतिक स्थायित्व कायम हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

मौद्रिक नीति २०८१/८२ः बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन । सरकारले चालु आर्थ 15 hours ago

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैं 15 hours ago