भर्खरै

आयोजना रोक्न दलालको चलखेल

  • प्रकाशित मिति : Wed-21-Sep-2016
  • - Admin
title

नलसिंहगाड जलाशय जलविद्युत आयोजना बन्न नदिन स्थानीय दलालले चलखेल सुरु गरेका छन् ।

सरकारले ‘मिलेमतोमा’ एकतर्फी परामर्शदाता छनोट गरेको आरोप लगाउँदै उनीहरु प्रक्रियै रद्ध गराउन लागिपरेका नागरिक दैनिकमा समाचार छ ।

‘सर्ट लिस्ट’मा परेका चारमध्ये स्मेक इन्टरनेसनल अस्ट्रेलिया/एमडब्लुएच अमेरिका र एफ कन्सल्ट स्विटजरल्याण्ड दुई कम्पनीले गत असारमै प्राविधिक र आर्थिक प्रस्ताव पेस गरेका छन् ।

आयोजना बनाउन गठित ‘नलसिंहगाड जलविद्युत आयोजना विकास समिति’ले प्राविधिक र आर्थिक मूल्यांकन गरी स्मेकलाई परामर्शदाता छान्ने तयारी गरेको छ तर समिति यसमा पनि प्रलोभनमा परेको दोस्रो कम्पनीका एजेन्टको दाबी छ ।

समितिका कार्यकारी निर्देशक मोतिबहादुर कुँवरले गुणस्तर तथा लागत छनोट विधिअनुसार प्राविधिक र आर्थिक मूल्यांकनमा उच्च अंक ल्याएको कम्पनीलाई परामर्शदाता छनोट गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago