भर्खरै

तामाकोसी तेस्रो र तमोर बनाउन चिनियाँ कम्पनीको प्रस्ताव

  • प्रकाशित मिति : Wed-21-Sep-2016
  • - Admin
title

९ भदौ, काठमाडौं । चीनको चाइन मेसिनरी इन्जिनियरिङ कर्पोरेसनले तामाकोसी तेस्रो र तमोर जलाशययुक्त आयोजना निर्माण गर्न लगानी बोर्डमा प्रस्ताव गरेको छ ।

सीअएमईसी कम्पनीले ६५० मेगावाटको माथिल्लो तामाकोसी तेस्रो र ७३२ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत आयोजना बनाउन प्रस्ताव गरेको जनाएका आजको कारोबार दैनिकमा समाचार छ ।

कम्पनीले लगानी बोर्डमा यी दुई आयोजना इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन विथ फइनान्सिङ मोडलअन्तर्गत बनाउने प्रस्ताव राखेको कम्पनीका नेपाल प्रतिनिधि विश्वास खतिवडाले जानकारी दिएका छन् ।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत अघि बढाउने घोषणा गरेपछि केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नै कम्पनीले दुई आयोजना बनाउने प्रस्ताव राखेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago