भर्खरै

सोलार पम्पले रोक्यो बसाइँसराइ, फेर्‍यो आरुपाटाको मुहार

  • प्रकाशित मिति : Tue-20-Sep-2016
  • - Admin
title

स्याङ्जाको जगतभन्ज्याङ गाविस-२ आरुपाटाका बासिन्दालाई पहिलेजस्तो पानीको कुनै चिन्ता नै छैन । हिजोआज उनीहरु पनि निर्धक्कसँग पानीको उपयोग गर्न थालेका छन् । पानीको अभावले गाउँबाट बसाइँ सरेका पनि अब गाउँ फर्किने सोचमा छन् । ‘‘जीवनका लागि आधारभूत पानीको असुविधा भएपछि आफ्नो थातथलो छाडेर यहाँँका ६/७ घरपरिवार अन्यत्रै बसाइँ सरेकामा अहिले उनीहरू पनि गाउँमा फर्किन चाहेका छन्’’ स्थानीय चूडामणि गुरुङले भने

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago