भर्खरै

साउन २४ सम्म हिमाल दोलखामा शेयर आवेदन दिन पाउने

  • प्रकाशित मिति : Thu-17-Jul-0200
  • - Admin
title
 काठमाण्डौ, असार । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन तथा बिक्री खुला गरेको  शेयरको आवेदन आगामी साउन २४ गते सम्म दिन पाउने भएको छ । असार २५ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको  शेयरको आवेदन  साउन २४ गते सम्म दिन पाउने गरी म्याद थप भएको हो । 
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ७६ लाख ७२ हजार २ सय १० कित्ता साधारण शेयर निष्कासन गरेको हो । निष्कासन गरिएको कुल शेयरमध्ये १ लाख ५३ हजार ४ सय ४४ कित्ता कम्पनीका कर्मचारीका लागि र २५ हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago